विचार/लेख
भएकै स्रोतसाधन तथा संरचनाबाट खर्चको उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ, खा“चो छ त केवल इमानदारिताको रिदृश्य एकः पोखरा तथा भैरहवास्थित नेपालका अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रूपमा सञ्चालनमा आएका छन् । भैरहवा विमानस्थलमा केही समय उडान भए पनि...
पुरा पढ्नुहोसबीआरआईमाथि यतिबेला पुनः बहस चल्दैछ । केही समयअघि एमसीसीले सडकदेखि सदनसम्म तताएको थियो । विकास र समृद्धिका दृष्टिले विश्वका आँखामा परेका दुई शक्तिशाली देश अमेरिका र चीन (नम्बर वानका प्रतिस्पर्धी) ले क्रमशः एमसीसी (मिलेनियम...
पुरा पढ्नुहोसपुस्तकः दैलेखी लोकसाहित्य लेखकः नारायणप्रसाद तिमिल्सेना प्रकाशकः दुल्लू नगरपालिका दैलेख प्रकाशन मितिः २०७७ एक्काइसौं शताब्दीका हामी मानिसहरुले आफ्नो प्राचीन संस्कृति, साहित्य, कला र सभ्यतालाई असभ्य, असंस्कृत वा ग्रामीण साहित्य, संस्कृति, कला र सङ्गीत भनेर आधुनिक बन्न वा ती...
पुरा पढ्नुहोसगोविन्द लुइँटेल ऊ यहाँ बालबालिकाका अभिभावकको कुरा गर्छ, अभिभावक अर्थात् मुख्य रूपमा आमाबाबु । हजुरआमा, हजुरबा र परिवारका अन्य सदस्य पनि अभिभावक हुने नै भए । आमाबाबु र सबै अभिभावकले आफ्ना छोराछोरी–बालबालिका राम्रो पढून्, स्कुलमा सबैलाई...
पुरा पढ्नुहोस‘समाजवाद’ शब्दले फराकिलो अर्थ बोकेको छ । धेरै विद्वानहरूले यसको परिभाषा भिन्न भिन्नै तरिकाले गर्ने गरेका छन् । प्रसिद्ध जर्मन दार्शनिक कार्ल मार्क्सका अनुसार समाजवाद एउटा संक्रमणकालीन अवस्था हो जसमा पूँजीवादी शोषणलाई परास्त गर्ने...
पुरा पढ्नुहोसनेपाल वायुसेवा निगम १ जुलाई १९५८ मा स्थापना भएको हो । यसको प्रमुख उद्देश्य नेपालभित्र तथा विदेशमा सुरक्षित, कुशल, सुव्यवस्थित र किफायती हवाई यातायात सेवा प¥याउनु हो । देशको पहिलो हवाई कम्पनी भएकाले यसप्रति...
पुरा पढ्नुहोसयुवराज गौतम राजनीतिज्ञलाई मार्गदर्शन गर्ने काम राजनेताको हो । लाज नमान्ने हो भने नेपालमा आज कोही पनि राजनेता (स्टेटसम्यान) देखिँदैनन् । तसर्थ राजनीति अभिभावकबिहीन बनेको छ । क्रिस्चियन धर्मग्रन्थ बाइबल भन्छ– “पतनका लागि धन नै पर्याप्त...
पुरा पढ्नुहोसफेब्रुअरी ६ मा ‘युएस इन्टेलिजेन्स कम्युनिटी’ले त्यहाँको संसदमा पेस गरेको ‘एनुवल थे्रट असेसमेन्ट’ प्रतिवेदनमा विश्वव्यापी रूपमा बढ्दै गएको चिनियाँ प्रभाव र उसको सामरिक दबदबा, रुसको बढ्दो आक्रामकता तथा इरानको आणविक महत्वाकांक्षाको उकासिँदो पारोलाई अमेरिकी...
पुरा पढ्नुहोसठूला राजनीतिक दलहरूलाई नियतिले संघीयतावादी बनाएको हो कि निष्ठा सहित संघीयतावादी? दलहरूको विचारधारात्मक पक्षको पुनरावलोकन जरुरी छ। अर्थात् पूर्ण लोकतन्त्रको सोधखोज हुनुपर्छ। संघीय शासन व्यवस्था घोषणा भएको आठ वर्ष पुग्नै लाग्दा संघीयताको सुरुवाती दिनहरूको उमंग...
पुरा पढ्नुहोसहामी हाम्रा घरका दराजमा त कमसल वा नराम्रा कुरा नराखी बहुमूल्य सामान मात्रै राख्न चाहन्छौं भने, मस्तिष्कमा अपमानको भारी किन राखिरहनु ? संसारमा बाँच्न कठिन छ, किनकि मृत्यु साथसाथै हिँडिरहेको हुन्छ । हरेक पटक मृत्युलाई छक्याएर, त्यसबाट...
पुरा पढ्नुहोस









